Navigate
About MOHA
Disaster Management Frameworks
Related Organisations
News
Events
Resources/ Articles
National Disaster Data
Hazard Maps
FAQs
National Platform
Photo Gallery
Suggestions
Contact Us
Home







Home > News

बाढीको लागि पूर्वतयारी योजना मार्गदर

[2009-05-18 ]
नेपालमा हरेक वर्षमनसुन अवधिमा बाढी र पहिरो आई धन र जनको हानी हुने गरेको छ । यसका विभिन्न कारणहरू छन् र जलवायु परिवर्तन (Climate Change) लाई पनि कारकको रूपमा प्रस्तुत गर्ने गरिएको छ । यस क्रममा विगत वर्षरुमा झै यस पटक पनि गृह मन्त्रालय र अन्य सबै सरकारी तथा गैर सरकारी -राष्ट्रिय तथा अन्तर्राष्ट्रिय) संस्थाहरुका सबै साझेदारहरुको संयुक्त सहभागितामा राष्ट्रिय कार्यशाला आयोजना गरिएको थियो । यस कार्यशालामा आउँदो मनसुन वर्षाको समयमा आउन सक्ने बाढी तथा सोसँग सम्बन्धित अन्य प्रकोपलाई सामना गर्न आवश्यक पर्ने कार्ययोजनाका सम्बन्धमा छलफल भै प्राप्त भएका सुझावहरूलाई समायोजन गरी यस मार्गदर्शन बनाइएको छ । यस मार्गदर्शन अनुरुपका कार्य योजना मूख्यतः गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, दैवी प्रकोप उद्धार समितिहरू, जि.वि.स., गा.वि.स., नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाहरू, स्थानीय सामुदायिक संस्थाहरू, मानवीय सहायता प्रदान गर्ने दातृ निकाय लगायतका सबै सरोकारवालाहरु तथा साझेदारहरुले कार्यान्वयन गर्ने विश्वाश लिइएको छ ।


Download file for more information: District Flood Preparedness Guidelines_2_48.pdf


Home  |  About Us  |  Contact Us  |  FAQs
Supported by UNDP Nepal  European Commission
If you have any questions / comments / suggestion about National Disaster Management:
Check our Frequently Asked Questions or send us your comments / suggestions.

Copyright © 2007-2009 – Ministry of Home Affairs – All Rights Reserved