Navigate
About MOHA
Disaster Management Frameworks
Related Organisations
News
Events
Resources/ Articles
National Disaster Data
Hazard Maps
FAQs
National Platform
Photo Gallery
Suggestions
Contact Us
Home







Home > News

Press Release - 2065-05-04 regading sunsari flood

[2008-08-22 ]
यही भाद्र २ गते दिउँसो सप्तकोशी नदीको स्पर नं. १२.१० र १२.९० पुरै फुटेको कारण सप्तकोशीको मुलवाँध भत्कन गई नदीको प्रवाह पूर्ण वतर्फबग्न गएको हँदा सुनसरी जिल्लाका ४ गा.वि.स. (हरिपुर, श्रीपुर, जग्दी र कुशाहा) पूर्ण रुपमा प्रभावित भई त्यहाका बासिन्दा पूर्ण रुपमा विस्थापनमा परेका छन् । सुनसरी जिल्लाकै लौकही, नरसिङ्ग, बसन्तपुर र धुस्की समेतका ४ गा.वि.स. बाढीको कारण नराम्रोसंग प्रभावित भएका छन् । यसरी बाढी एवं डुवानबाट ६ हजार परिवार, ३५ हजार जनसंख्या पूर्ण रुपमा विस्थापित हुन पुगेका छन् ।


Download file for more information: PR06554_31.pdf


Home  |  About Us  |  Contact Us  |  FAQs
Supported by UNDP Nepal  European Commission
If you have any questions / comments / suggestion about National Disaster Management:
Check our Frequently Asked Questions or send us your comments / suggestions.

Copyright © 2007-2009 – Ministry of Home Affairs – All Rights Reserved